नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडाै । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघबाट गैरपत्रकारलाई सदस्यता वितरण भएको भनेर प्रेस युनियनले सोमबार कार्यालयका कर्मचारीलाई बाहिर निकालेर महासंघ कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघले हुकुमी शैलीमा गैरनेपाली नागरिकलाई समेत सदस्यता दिएको भनेर युनियनले तत्काल सदस्यता वितरणमाथि छानवीन गर्न पनि महासंघ समक्ष माग गरेको … Continue reading नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी